कोपोमिसले सहकारीप्रति विश्वास बढाउँछ

सुरेश प्रधान
निमित्त सचिव– सहकारी तथा गरिवी निवारण मन्त्री
सुरेश प्रधान सहकारी तथा गरिबी निवारण मन्त्रालयमा लामो समयदेखि सहसचिव भएर काम गर्दै आउनुभएको छ । अहिले निमित्त सचिव भएर मन्त्रालयमा जिम्मेवारी सम्हाल्नुभएको छ । सहकारीसम्बन्धी विभिन्न विषयमा रहेर यस सूचना चौतारी सञ्चार सहकारी संस्थाले आयोजना गर्ने नियमित स्तम्भ ‘सहकारी मेच’मा राखेर कुराकानी गरेका छौं ।

 

सबैको चासोको विषय र अहिले चर्चामा रहेको कोपोमिस प्रविधि कसरी प्रयोग गर्दै हुनुहुन्छ ?
मन्त्रालयको योजना शाखा मलाई जिम्मा लगाइयो । सहकारीको योजना, क्षमताका कुरा सहकारीकर्मीको छलफलपश्चात तथ्यांक नभएको पाइयो । आएका तथ्यांक पनि भरपर्दो र नियमित देखिएनन् । राष्ट्रिय सहकारी नीतिमा समेत सहकारीलाई विद्युतीयमैत्रीमा लैजानुपर्छ भनिएको छ । जब संविधानमा सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको आधार मानिसकेपछि अब सहकारी कहाँ जानुपर्छ भन्ने कुरा खोज%

Share This: