icon

जीवन र कर्म

    बैंकको अध्यक्षमा केबी उप्रेती भारी मतले निर्वाचित (मत सहित हेर्नुहाेस्)

    काठमाडौं, २२ पुस । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केबी उप्रेती निर्वाचित भएका छन् । उप्रेतीले आफ्ना प्रतिष्पर्धी रमेश घिमिरेलाई भारी मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

    उप्रेतीले तीन हजार चार सय १५ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिष्पर्धी घिमिरेले दुई सय ३७…

    बिस्तृतमा..

    सुरुमा असहज लाग्न सक्छ

    केदार पोखरेल
    सचिव एवम् एक्सेस टाक्स्फोर्स स्रयोजक मनकामना साकोस
    मनकामना साकोसका सचिव केदार पोखरेल स्थापनाकालदेखि मनकामना सहकारीमा सक्रिय हुँदै आउनुभएको छ । पोखरेल स्थापनाकालदेखि नै मनकामनाको सदस्य, लेखा संयोजक, कोषाध्यक्ष हुँदै अहिले सचिव भएर काम गर्दै आउनुभएको हो । विगत चार वर्षयता उहाँ मनकामना साकोसको एक्सेस टाक्सफोर्स संयोजकसमेत हुनुहुन्छ ।

     

    संस्था एक्सेस ब्रान्डमा…

    बिस्तृतमा..

    संस्था डुब्ला भन्ने डर हुँदैन

    शान्ति अधिकारी ढकाल
    सल्लाहकार–प्रभात दिदीबहिनी साकोस, चितवन
    प्रभात दिदीबहिनी सहकारी २०७० को अन्तिमतिर प्रोवेसन ब्रान्डमा गएको हो । प्रोवेसन कार्यक्रम २०६९ तिर सुरु भए पनि पहिलो ब्याजमा हामी सहभागी हुन सकेनौं । सञ्चालक टिमलाई मनाउन प्रयास गरे पनि केही समस्याका कारण हामी पहिलो ब्याजमा समावेश हुन सकेनौं । प्रोवेसन ब्रान्ड…

    बिस्तृतमा..

    बहुउद्देश्यीय सहकारीले रचनात्मक काम गर्न सक्छन्

    राजेन्द्र श्रेष्ठ
    प्रमुख कार्यकारी अधिकृत-चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था
    सहकारी क्षेत्रमा क्रियाशील राजेन्द्र श्रेष्ठ सहकारी क्षेत्रले काम गर्न सक्ने असीमित सम्भावना रहेको बताउनुहुन्छ । एक दशकदेखि सहकारीमा निरन्तर लागेका श्रेष्ठ चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको कार्यकारी प्रमुख हुनुहुन्छ । बहुउद्देश्यीय सहकारीले धेरै काम गर्न सक्ने भए पनि धेरै काम गर्न…

    बिस्तृतमा..

    सहकारी मै मेरो करियर

    सन्ध्या श्रेष्ठ
    व्यवस्थापक -नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ
    सहकारी क्षेत्रमा २०६० सालदेखि क्रियाशील रहेकी सन्ध्या श्रेष्ठ सहकारी नै आफ्नो करियर भएको बताउनुहुन्छ । ‘सहकारीले मलाई धेरै कुरा सिकाएको छ, आगामी दिनमा पनि सहकारी छोडेर जान सक्दिन’ उहाँले भन्नुभयो ।  श्रेष्ठ श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको लेखा वित्तीय विभागीय प्रमुख भएर सहकारीमा…

    बिस्तृतमा..