icon

जीवन र कर्म

    सहकारी र सांगीतिक यात्रा सँगसँगै

    सुजाता केसी
    सदस्य-चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था

    विगत चार वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशील सुजाता केसी सांगीतिक क्षेत्रमा उत्तिकै दक्खल छन् । चन्द्रसूर्य बचत तथा ऋण सहकारीको महिला उपसमिति सदस्य केसीे सहकारीले महिला आत्मनिर्भर बढाउन सकेकोमा खुसी छन् ।
    ‘मलाई सहकारी र सांस्कृतिक कार्यक्रम सँगसँगै लैजान सक्छु जस्तो लागेको…

    बिस्तृतमा..

    सहकारी शिक्षा आवश्यक छ

    आत्मासिंह घर्ती मगर
    अध्यक्ष– श्री यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था अर्घाखाँची
    श्री यातायात मजदुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आत्मासिंह घर्ती मगर पछिल्लो समयमा सहकारी क्षेत्रसँग जोडिएर काम गर्न पाउँदा गौरवान्वित महसुश गर्नुहुन्छ । जीवनको लामो समय इन्डियन आर्मीमा बिताएका घर्ती २०७१ वैशाखदेखि सहकारी क्षेत्रमा जोडिनुभएको हो…

    बिस्तृतमा..

    ग्रामीण अर्थतन्त्रको मेरुदण्ड हो सहकारी

    मनोज घिमिरे
    वडाध्यक्ष
    तार्केश्वर नगरपालिका वडा नम्बर ८
    सहकारीकर्मी मनोज घिमिरे पहिलो चरणको स्थानीय तहको निर्वाचनमा तार्केश्वर नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
    २०५८ सालदेखि सहकारी क्षेत्रमा सक्रिय हुनुभएका घिमिरे नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेर वडा नम्बर ८ को अध्यक्षमा निर्वाचित हुनुभएको होे ।
    घिमिरेले जनता बहुउद्देश्यीय…

    बिस्तृतमा..

    सहकारीमा कडा निमयन आवश्यक छ

    कमल कोइराला
    लेखा समिति सदस्य– शुभम् बचत तथा ऋण सहकारी कास्की
    शुभम बचत तथा तथा ऋण सहकारी संस्थाका लेखा समिति सदस्य कमल कोइराला सहकारीले सदस्यको जीवनस्तर सुधार गर्न सकेकोमा खुसी व्यक्त गर्छन्
    २०७० (स्थापनाकालदेखि) उनी लेखा समिति सदस्य भएर काम गर्दै आएका छन् । यसका साथै उनी आफ्नो व्यापारव्यसाय पनि गर्दै…

    बिस्तृतमा..

    गाउँ र सहरका सहकारीलाई छुट्टै नीति आवश्यक छ

    जेष्ट आइडोलोजी बचत तथा ऋण सहकारी संस्थाका सचिव तथा प्रमुख कार्यकारी अधिकृत हेम कार्की विगत १६ वर्षदेखि सहकारीमा क्रियाशील छन् । २०७१ सालदेखि जेष्ट आइडोलोजीमा प्रमुख कार्यकारी अधिकृत तथा सचिव भएर काम गर्र्दै आएका कार्की सहकारी क्षेत्रमा अरुभन्दा छुट्टै रमाइलो हुने गरेको बताउँछन् ।

    सहकारीको संख्या धेरै…

    बिस्तृतमा..