icon

जीवन र कर्म

    सहकारीबाट गरिबी हटाउन सकिन्छ–रजौरे

    यमनारायण रजौरै सहकारी क्षेत्रका नयाँ अनुहार हुन् । सहकारी क्षेत्रमा केही गर्ने कौतुलताले अध्यापन पेशामा रमाउँदै आएका उनी विगत केही वर्षयता सहकारी क्षेत्रमा होमिएका छन् । सहकारीमा करिब एक वर्षअघि मात्र जोडिएका रजौरे सहकारीबाट गरिबी निवारण गर्न सकिनेमा विस्वस्त छन् ।
    स्मृती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका…

    बिस्तृतमा..

    नयाँ जीवन पाँए

    -रमिला श्रेष्ठ शाक्य-

    भग्नावशेषमा पुरिदाँ संसार यति नै रहेछ भन्ने लागेको थियो । जताततै अन्धकार, शरिर चलाउन सक्ने स्थिती पनि थिएन । दाब्रे हात मात्र चल्थ्यो । बैशाख १२ गते म कामको सिलसिलामा सिन्धुपाल्चोक पुगेको थिएँ । एकाएक आएको भूकम्पले संसारै हल्यायो । सबै तहसनसह बनायो ।
    मलाई दिनरात…

    बिस्तृतमा..

    उनले आफैं पनि भैंसी पालेका छन्

    ‘जबसम्म सरकारले कृषिलाई विशेष प्राथमिकता दिन सक्दैन्, तबसम्म देशको आर्थिक अवस्था माथि उठ्न सक्दैन्’ यो भनाई हो, उद्यमी कृषि सहकारी संस्था पोखराका सचिव खिमानन्द पौडेलको ।
    पौडेल कृषि बिना देश उभो लाग्न नसक्ने बताउँछन् । कृषिमा सुधार हुन नसक्नु नै देशको आर्थिक अवस्था धराशायी भउको उनको तर्क छ । सरकारले कृषिलाई…

    बिस्तृतमा..

    ‘सर्वसाधारणलाई सहकारी नै राम्रो ’

    काठमाडौंलाई हेरेर मात्र सिंगो सहकारीको विश्लेषण गरिनु र त्यसैअनुरुप नीति निर्माण गर्नु किमार्थ राम्रो होइन’ यो भनाई हो दाङका सहकारीकर्मी प्रेम केसीको ।
    साझेदारी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष केसी काठमाडौैंका केही सहकारीको बदमासीले सिंगो सहकारीले बदनामी कमाउनुपरेकोमा दुःख व्यक्त गर्छन् । भन्छन्–‘गाउँमा सहकारीले रचनात्मक काम गरेका छन्,…

    बिस्तृतमा..

    ‘कुनै आर्थिक लाभ नलिईकन काम गर्छौै’

    ‘म सहकारीमा प्रवेश गर्दा २२ वर्षको ठिटो थिएँ, कसैले पनि पट्याउँदैनथ्यो, तर अहिले धेरै कुरा सिकेको छु, धेरैले मेरो कामलाई मान्ने गर्छन्, खुसी लाग्छ ’ यो भनाई हो हजुरको त्रिवेणी बचत तथा ऋण सहकारीका अध्यक्ष सनोज भट्टाईको ।
    भट्टाराई २०५८ भदौदेखि सहकारीमा प्रवेश गरेका हुन् । शुरुमा शेयर सदस्य…

    बिस्तृतमा..