icon

जीवन र कर्म

    सहकारीमार्फत नै मुलुकको कायापलट ल्याउन सकिन्छ

    गोर्खा थालाजुङ–१ मा जन्मिएका सुरेन्द्र भण्डारीलाई मध्यम परिवार भएकाले खान, लाउन र पढ्न उतिसारो दुस्ख थिएन । किनकि उनको परिवार पुरानो मुखिया र जिम्वालको परिवार थियो । त्यसैले गाउँमा रहुन्जेल उनले निर्धक्कसँग पढे । एसएलसी गाउँबाटै उत्तीर्ण गरे । २१ वर्षअघि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका उनले पाटन बहुमुखी…

    बिस्तृतमा..

    लोडसेडिङ हटाउन बैंक, वित्तिय संस्था लगायत सहकारीहरुले कुल पूँजीको १० प्रतिशत उर्जामा लगानी गर्नुपर्छ

    २०६४ जेष्ठदेखि सहकारीमा लागेका म्याग्दी बचत तथा ऋण सहकारी संस्थाका सचिव एवम् प्रबन्ध सञ्चालक दीपबहादुर छन्त्याल सहकारीबाट देशको विकास सम्भव भएको ठान्छन् । सहकारीमार्फत नै ५ वर्षभित्र ५ सय मेगावाट विद्युत उत्पादन गर्न सकिने उनी दाबी गर्छन् ।
    सहकारीमार्फत ठूला देशहरुले आर्थिक क्रान्ती गरेका छन् । विकसित देश अर्थतन्त्रमा…

    बिस्तृतमा..

    ‘धेरै सहकारी हुदाँ अस्वस्थ प्रतिष्पर्धा हुन्छ’

    महिला अभियान बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सिर्जना शर्मा तिवारी २०६४ देखि सहकारी क्षेत्रमा प्रवेश गरेकी हुन् । शुरुमा शेयर सदस्य हुदैं, शिक्षा तथा तालिम उपसमितिको सदस्य, लेखा समितिको संयोजक कोषाध्यक्ष हुँदैं अहिले उनी उक्त सहकारीकी अध्यक्ष भएकी छिन् ।
    बि.कम पास गरेकी तिवारी सहकारी क्षेत्रमै केही गरौं…

    बिस्तृतमा..

    आर्थिक सशक्तीकरण भएको छ

    बाग्लुङकी हुमा कुमारी अन्जु जिसी सहकारी क्षेत्रमा विगत २०५८ सालदेखि क्रियाशील नाम हो । सञ्चालक सदस्यबाट सहकारीमा प्रवेश गरेकी जिसी अहिले रेसा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष छिन् ।

    सहकारीमा २०५८ सालदेखि सक्रिय भएकी जिसी विगत तीन वर्षदेखि अध्यक्ष भएर काम गर्दै आएकी छिन् । शुरुमा २८ जना दर्ता भएर दर्ता भएको…

    बिस्तृतमा..

    ‘सहकारी कृषि उत्पादनमा लाग्न जरुरी छ’

    २०६२ देखि सांग्रीला बहुउद्देश्यीय सहकारीको सचिव भएर सहकारीमा प्रवेश गरेका धुर्वराज खनाल यतिखेर कृषि क्रान्तीमा होमिएका छन् । कृषिमै केही गर्नुपर्छ भन्ने सोचेर उनले स्वंयम्बुमा एक कृषि सहकारी खोलेर कृषि अभियानमा लागेका हुन् ।

    २ वर्षसम्म सांग्रीलाको सचिवको अनुभव साँगालेका खनाल ८ सय सदस्यको नेतृत्व गर्दै २०६५ देखि बहुआयामिक कृषि सहकारीको…

    बिस्तृतमा..