icon

जीवन र कर्म

    ‘नमूना सहकारी बनाउने मन छ’

    थेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक रमिता महर्जन सहकारीको दैनिक काममा रमाउँदै आएकी छिन् । स्वास्थ्य क्षेत्रमा तीन वर्षको अनुभव सँगालेकी महर्जनले सहकारी सामाजिक क्षेत्र भएकाले काम गर्दा आनन्द आउने बताउँछन् ।

    आफ्नो समुदायको हितका लागि सहकारीमार्फत काम गर्न पाएकोमा उनी खुसी छिन् ।…

    बिस्तृतमा..

    ‘अस्वस्थ प्रतिष्पर्धाले समस्या’

    नेचुरल बचत तथा तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक सुशीला धितालले सहकारीमा अस्वस्थ प्रतिष्पर्धाले सेवा प्रवाहमा समस्या हुने गरेको बताइन् ।

    गुणस्तरीय सेवाका लागि सहकारी मर्ज आवश्यक भएको उनको बुझाई छ ।
    सहकारीको गुणस्तरीयताका लागि सहकारी मर्ज अभियान नै पहिलो कदम हुनुपर्ने उनको भनाई छ । सहकारी वर्गीकरण हुन…

    बिस्तृतमा..

    सहकारी सञ्चालन गर्न समस्या छ

    जयश्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दिनेश आचार्य सहकारीलाई गुणस्तरीय बनाउन क्रियाशील भएर खटेका छन् । सहकारीको विकास र प्रगतिका लागि उनी हरदम मेहनत गर्ने गरेका छन् ।
    सहकारीमा १० वर्षदेखि निरन्तर लागिपरेका आचार्य शुरुमा ब्रजयोगिनी बचत तथा ऋण सहकारी संस्थाको बजार प्रतिनिधि भएर भएर काम…

    बिस्तृतमा..

    सबै शिक्षकलाई समेट्ने मन छ

    नुवाकोट शैक्षिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राम थापा विगत केही वर्षयता शिक्षकलाई सहकारीमा संगथित गर्दै अहोरात्र खटिएका छन् । शिक्षक पनि आर्थिक अभियानमा लाग्न र बचत गर्ने बानीको विकास गर्नका लागि सहकारी आवश्यक ठानेर सहकारी गठन गरेको उनले बताए ।

    सहकारीमा पहिलेदेखि नै परिचित…

    बिस्तृतमा..

    सहकारीको प्रगतिमा दिनरात

     प्रगति महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक सुशीला बानिया रानाले सहकारीको प्रगति, उन्नतिका लागि दिनरात खट्ने गर्छिन् ।

    सहकारीको विकासका लागि अझै रचनात्मक काम गर्न सकियोस् भन्ने सोचमा उनी दिनरात जुट्ने गर्छिन् । सहकारीमा ६ सय २१ जना सदस्य छन् । र चार जना स्टाफ…

    बिस्तृतमा..