icon

सामाजिक संजाल

    भ्रमण

    सिन्धुपाल्चोकमा निरमाणाधिन चाकु जलविद्युत परियोजनाकाे अध्यन भ्रमणमा

    शान्तिको प्रतीक

    गाढा प्रीत बसाउने घरचरी मान्छेसितै रत्तिने ।
    गर्छे माकुर गान आँगन घुमी मीठो कला पस्किने ।
    टिप्छे अन्न सिता नपोख यसरी भन्दै परेवा चरी ।
    साह्रै नै मन पर्छ शान्तिप्रिय छे पन्छी हरुकी परी ।।
    हाम्रा राष्ट्रिय पर्वमा अतिथिले छोड्छन् परेवा किन ?
    यो हो शान्ति-प्रतीक राष्ट्रभरि यै सन्देश चोखो दिन ।
    हेरे मन्दिरका टुँडालहरुमा बस्छन् छपक्कै किन ?
    द्यौताका प्रिय भक्त साधक गुणी छैनन् परेवा विना ।।

    सहकारीमा करको वहस

    Comment by: Ram Nepal- सहकारीमा अाय करको ब्यबस्था ५ प्रतिशत कायम गर्नु पर्दछ त्यसो गरियो भने हालको भन्दा धेरै कर उठने सम्भाबना छ

    AGM of Everest Energy Coop

    एभरेष्ट इनर्जी कोपरेटिभ लि. को साधारण सभा मा सस्था का अध्यक्ष माननीय सभासद तथा पूर्व अर्थ मन्त्रि सुरेन्द्र पाण्डे ,उपाध्यक्ष के बी उप्रेती ,माननीय सभासद एवं सेयर सदस्य ओम देवी जोशी ,संचालक सदस्य अमृता सुब्बा ,सस्था का कोषध्यक्ष धन बहादुर तामाङ तथा लेखा समितिका संयोजक रामसरण शर्मा |