सूचना चौतारी र उपलब्धिका अध्यक्षलाई भ्रातृशोक

काठमाडौं । सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्मा र उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष देवराज शर्मालाई भ्रातृशोक परेको छ ।  अध्यक्षद्वयका जेठा दाजु टेकनाथ (टंक) मिश्रको गएराति स्वर्गारोहण भएको हो । ५३ वर्षीय मिश्र अधिवक्ता हुनुहुन्थ्यो । मिश्रका एक श्रीमती र दुई छोरी छन् ।

 

Share This: