सहकारी महासंघमा जागिर अवसर

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले जागिर अवसर खुलाएको छ । अधिकृतस्तरको तीनजनाका लागि जागिरको अवसर खुलाएको हो । महासंघले जारी गरेको सूचनामा तृतीय तहको सूचना अधिकृत, तालिम अधिकृत र प्रवद्र्वन अधिकृतका लागि जागिर खुलाएको हो ।

Share This: