अष्ट्रेलिया र नेपालकाे सहकारीबीच समन्वय बढाइने

आज ७ अगस्ट २०१८ को दिन Sydney को 201, Elizabeth street स्थित G & C Mutaul bank को Head office मा Australian Mutual Foundations (AMF) का संचालक सदस्यहरू संग संयुक्त बैठक सम्पन्न भयो। उक्त बैठकमा नेपालमा आर्थिक बिकासको लागी सहकारीको भुमिका र यसका बिध्दयमान चुनौतीहरुको बारेमा छलफल भयो। नेपालको सहकारी क्षेत्रलाई देशको तेस्रो आर्थिक खम्बाको रुपमा २०७२ को संबिधानमा समेट्न सफल भएकोमा बधाई दिएका थिए। Australian Mutual Foundations को बारेमा धेरै कुराहरुको जानकारी हुनुका साथै AMF मा जम्मा सदस्य संख्या २१३५ र हालको कारोबार ११० बिलियन अस्ट्रेलियन डलर रहेको समेत जानकारी भयो।
साथै आगामी दिनमा दुबै देशको सहकारी बिचको सम्बन्धलाई निरन्तरता दिदै लैजाने समझदारी भयो।अर्को बैठक ९ तारीख का दिन Business Council of Cooperatives and Mutuals (BCCM) का Chief Executive Officer संग हुने तय भएको छ। अाेमदेवी मल्ल

Share This: