बहुउद्देश्यीय जिल्ला संघको साधारणसभामा बस्नेत सम्मानित

ललितपुर । ललितपुर जिल्ला बहुउद्देश्यीय सघको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाका अवसरमा विविध कार्यक्रम सम्पन्न भएका छन् । सो अवसरमा बिगत ५ बर्ष देखि निरन्तर रुपमा नेपालको पहिलो व्यवसायीक रेडियो क्लासिक एफएमबाट प्रसारण हुँदै आएको कार्यक्रम सन्दर्भ सहकारीका प्रस्तोता कृष्णचनद्र बस्नेत सम्मानित भएका छन् । बस्नेतलाइ नेपाल बहुउदेश्यी सहकारी केन्द्रीय संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्मान गरे ।

बस्नेतले उक्त कार्यक्रममार्फत सहकारी क्षेत्रकाे प्रवर्दन र विकासमा योगदान पुर्याउँदै आएका छन् ।

Share This: