सज्जन सहकारीको कविता वाचन प्रतियोगिता सम्पन्न

काठमाडौं । सज्जन महिला साकोसले १० अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अबर पारी सबै श्रमिक महिलाहरुलाई सुभ कामना दिदै कबिता बाचन प्रतियोगिता सम्पन्न गरेको छ।  साकोसको शिक्षा उपसमितिले साहित्यीक कार्यक्रम अन्तरगत कबिता बाचन प्रतियोगिता आयोजना गरेको छ । संयोजक प्रतिभा निरौला,सदस्य निर्मला दाहाल,सदस्य इन्दिरा पौडेलले कार्यक्रमको सम्योजन गर्नु भएको थियो।

सस्थाकी अध्यक्ष सीमा पुरीको अध्यक्षतामा साहित्यकार मधुसूदन पान्डेयको प्रमुख आतिथ्यमा साहित्यीक कार्यक्रम सम्पन्न गरीएको छ । ९० बर्षकी जेष्ठ सदस्य मनकुमारी खतिवडाको हातबाट पानसमा दिप बाली कार्यक्रमको समुदघाटन गरीएको थियो।

विशेष अतिथीमा डा भेषराज अर्याल , प्रोफेसर नारायण नेपाल,सल्लाह शशिकला पौडेल ,अम्बिका राणा ,मोहन प्रसाद धिमिरेको उपस्थित रहेको थियो। अन्य अतिथिमा महेश कुमार बास्कोटा , पुष्पा श्रेष्ठ , कल्पना आचार्य, कमला डि। सी। लेखासमिती संयोजक शोभा खरेल, तथा अन्य अतिथिहरुको समेत आतिथ्यता रहेको थियो।

ब्यबस्थापक नगिना सिंह भन्डारीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो। टेलर प्रमुख लक्ष्मी मगरले रुद्राक्षको माला द्वारा अतिथिहरुलाई स्वागत गर्नु भएको थियो।

निर्णायकको भुमिका प्रोफेसर नारायण नेपाल,सल्लाहकार मोहन प्रसाद धिमिरे,शिक्षा समिती सदस्य निर्मला दाहालले निभाउनु भएको थियो।

उपस्तिथि सज्जन महिला साकोसका सल्लाहकार ,सन्चालक समिती सचिब कमला ढुङ्गाना, कोषाध्यक्ष मन्जुरा बजगाई ,सदस्य श्यामा गुरुङ ,लेखा समिती, महिला परीचालन उप समिती ,ऋण उपसमिती , युवा उपसमिती ,सस्थाका ब्यबस्थापक नगिना सिंह भन्डारी, टेलर प्रमुख लक्ष्मी मगर तथा अन्य कर्मचारीहरु , सस्थाका सदस्यहरु , टोलबासी , रापती समाजका सन्चालक , दङगाली चेलिबेटी समुहका सन्चालकहरु,लगायत केहि सम्भाबित सदस्यहरको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा कबिता, गजल र गीत बाचन भएका थिय ।

नारी दिवस र नारीको सम्मान , नारीको सफलता, नारी शक्तिको बारेमा कबिताहरु बाचन भएका थिय।

बाचन भएका रचनाहर मध्यबाट उत्कृष्ट ४ लाई छनोट गरेर पुरस्कृत समेत गरिएको थियो।
बाकी सहभागी हरुलाई प्रमाणपत्र प्रदान गरीएको थियो।

पशुपति क्याम्पसका अङ्ग्रेजी प्रोफेसर नारायण नेपाल , सस्थाका सल्लाहकार मोहन प्रसाद घिमेरे र शिक्षा समिती सदस्य निर्मला दाहाल द्वारा उत्कट ४ छनोट गरिएको थियो ।
प्रतियोगितामा शिबराम घिमिरे, दृतीय कल्पना आचार्य, तृतीय नगिनासिंह भण्डारी र सान्तवना उपासाना मगरले हुनुभएको थियो ।

यसै गरी कर्मचारी राधिका खड्कालाई बिदाई र कर्मचारी एबिन कक्षपतीलाई स्वागत गरीएको थियो।
उक्त कार्यक्रम शिक्षा उप(समितिकि सदस्य इन्दिरा पौडेल र ऋण सहायक शिबराम घिमिरेले सन्चालन गर्नु भएको थियो।

Share This: