नेशनल को–अपरेटर्स एलायन्स काठमाडौंमा नयाँ नेतृत्व निर्विरोध

काठमाडौं, १५ कार्तिक । नेशनल को–अपरेटर्स एलायन्स नेपाल काठमाडौं जिल्लामा पुष्पबहादुर पौडेलको अध्यक्षतामामा नयाँ नेतृत्व निर्विरोध चयन भएको छ ।

आज भएको प्रथम अधिवेशनले पौडेलको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसहमतीमा चयन गरेको छ । आगामी ३ वर्षकालागि निर्वाचित नेशनल को–अपरेटर्स एलायन्स काठमाडौंका विजेताहरुलाई प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले अविर, माला र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

नेशनल को–अपरेटर्स एलायन्स नेपाल काठमाडौं जिल्लाका अध्यक्ष पुष्पबहादुर पौडेलसहितको सम्पूर्ण नवनिर्वाचित टिमलाई सूचना चौतारी सञ्चार सहकारी संस्था लि.को तर्फबाट हार्दिक बधाई । सफल कार्यकालको शुभकामना ।

विजेताहरुकाे नामावली

हार्दिक बधाई । मनोज भण्डारी । नेशनल को–अपरेटर्स एलायन्स नेपाल काठमाडौं जिल्लाका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष एवम् सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का कोषाध्यक्ष ।

हार्दिक बधाई । कमलराज अधिकारी । नेशनल को–अपरेटर्स एलायन्स नेपाल काठमाडौं जिल्लाका नवनिर्वाचित उपाध्यक्ष एवम् सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का सचिव ।

हार्दिक बधाई । सनोज भट्टराई । नेशनल को–अपरेटर्स एलायन्स नेपाल काठमाडौं जिल्लाका नवनिर्वाचित सचिव एवम् सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का लेखा (सु) सदस्य ।

हार्दिक बधाई । रविन्द्र श्रेष्ठ । नेशनल को–अपरेटर्स एलायन्स नेपाल काठमाडौं जिल्लाका नवनिर्वाचित सदस्य एवम् सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का सञ्चालक ।

हार्दिक बधाई । रमिला श्रेष्ठ । नेशनल को–अपरेटर्स एलायन्स नेपाल काठमाडौं जिल्लाका नवनिर्वाचित सदस्य एवम् सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का लेखा (सु) सदस्य ।
Share This: