बृहत रक्तदान कार्यक्रम हुदै

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) र ब्लड डोनर्स एसोसिएसन नेपालको संयोजनमा मिति २०७६ मंसिर ४ गते कालिमाटी तरकारी बजारमा जनधन साकोस कालिमाटी, काठमाडौंको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम बिहान ९ बजे दिखी सञ्चालन हुने छ ।

Share This: