विश्वज्योति साकोसको आठौँ बार्षिक साधारणसभा सम्पन्न

विश्वज्योति बचत तथा ऋण सहकारी संस्था लि. गोकर्णेश्वर नगरपालिका ६ काठमाण्डौँ को आठौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले संस्थाले आ.व. २०७५/७६ को आय,व्यय तथा लेखापरीक्षण प्रतिवेदन माथि छलफल गरी पारीत गरेको छ ।

 कार्यक्रमका प्रमूूख अतिथि गोकणेश्वर नगरपालिकाका नगर प्रमूूख सन्तोष चालिसेले बिश्वज्योती सहकारी संस्थाले समाजमा पूू¥याएको योगदानको प्रशंसा गर्दै सहकारी संस्थाहरुलाई थप प्रभावकारी बनाउन नगरपालिका लागि परेको बताउनुुभयो । सोहि कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष बच्चुुराम शर्मा कुुइकेलले गर्नुुभएकोथियो भने सञ्चालन संस्थाका प्रबन्धक गोविन्द प्रसाद काफ्लेले गर्नुभएको थियो ।

सोहि कार्यक्रमको अवसरमा महेन्द्र नारायण निधि मेमोरियल हस्पिटलको सहयोगमा निशुल्क स्वास्थ्य शिविर समेत सन्चालन गरिएको थियो ।

Share This: