नेशनलकोअपरेटर्स एलायन्सको क्षेत्रीयअधिबेशन २७ गते हुने

क्षेत्र नं ६ नेशनलकोअपरेटर्स एलायन्सको क्षेत्रीय अधिबेशन आउदो मंसिर २७ गते कान्तिपूरी ए.बि. पार्टि प्यालेस नेपालटारमा हुने भएको छ ।आज एलायन्सका बरिष्ठ उपाध्यक्ष मनोज भण्डारीको संयोजकत्वमा बसेको क्षेत्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।