सहकारीले कृषिको रुपान्तरण गर्ने


ललितपुर, मंसिर ७ । कृषिको रुपान्तरण सहकारीमार्फत नै हुने ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । सहकारीमार्फत कृषिमा आत्मर्निभर बनाउन सकिने उनीहरुको धारणा थियो ।
होप कृषि सहकारी संस्था लिमिटेडको चौथो साधारणसभाका अवसरमा बोल्ने वक्ताहरुले सहकारीले कृषिमा लगानी गर्न सके देश छिट्टै आत्मनिर्भर हुन सकिने बताएका थिए । कार्यक्रममा बोल्दै बहुउद्देश्यीय केन्द्रिय सहकारी संघका कोषाध्यक्ष माधव तिमिल्सिनाले सहकारीले कृषिमा लगानी गर्नुको विकल्प नभएको बताउनुभयो । जडिबुटी जिल्ला सहकारी संघका अध्यक्ष अमृत तिमिल्सिनाले सहकारीमार्फत देशको काचुली फेर्न सकिने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चौथो समूहको सातौं PALM कार्यशाला सम्पन्‍न
नेफ्स्कूनले महिलाद्वारा सञ्चालित साकोसहरुका लागि चैत मसान्तसम्म निःशुल्क प्रविधि सेवा उपलब्ध गराउने
साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम (CUMCC) शुरु
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा एक दिने महिला गोष्ठी सम्पन्न