सहकारीको विवरण अब अनलाइनबाट


काठमाडौं, ४ फागुन । हाल डिभिजन कार्यालयमार्फत वित्तीय विवरण बुझाउँदै आएका सहकारीले आगामी आवदेखि अनलाईन सेवाबाट मासिक वित्तीय विवरण बुझाउन पाउने भएका छन् ।
सरकारले सहकारी तथा गरिवी निवारणसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिक्स) लागू गर्न लागेको छ । जसले गर्दा सहकारीले सहकारीले अनलाइनमार्फत विवरण बुझाउन सक्नेछन । यसमार्फत प्रत्येक सहकारी संघ–संस्थाहरूले अनलाइनमै आफ्नो वित्तीय विवरण राख्न मिल्ने व्यवस्था गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न