त्रिवेणी बहुउद्देश्यीय सहकारी सस्था लि .को १२औ वार्शिक साधारण सभा


श्री त्रिवेणी बहुउद्देश्यीय सहकारी सस्था लि .को १२औ वार्शिक साधारण सभाको गरिमा बढाउन उपस्थित हुनुभयका प्रमुख अतिथि सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल ज्यु, विशेष अतिथि सहकारी विकास बोर्डका संचालक दीपक प्रसाद पौडेलज्यु, अतिथिज्युहरु, सम्पन्न गर्न सहयोग गर्नुहुने संचालक समिति, लेखा समिति, शिक्षा उप-समिति, ऋण उप-समिति, महिला सशक्तीकरण उप-समिति, सल्लाहकार समितिका पदाधिकारीज्यु लगायत शेयर सदस्य महानुभावहरु साथै यस संस्थामा कार्यरत व्यवस्थापक बद्रीनाथ अधिकारीज्यु, बजार प्रतिनिधि रुपक खड्का लगायत सम्पुर्ण शुभेच्छुक महानुभावहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । जय सहकारी, जय त्रिवेणी। अाशिष खड्का


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी र यकान्तबास
मेरो विचारमा देशमा मुख्यतः दुई प्रकारका सहकारी हुनुपर्छ,
सिम्रिकको सदस्य बाख्रा पालन गर्दै
ब्राइट सहकारीकाे नयाँ प्रयाेग