मिलिजुली सहकारीको मोवाईल सेवा


यस मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि। को सर्वर कम्प्युटर मर्मतको क्रममा रहेको हुनाले मिलिजुली मोवाईल सेवा केही दिनको लागि सञ्चालनमा अवरोध आएको हुनाले यसको लागि शेयर सदस्यहरुमा जानकारीको लागि अनुरोध गरीन्छ। यसबाट शेयर सदस्य ज्यूहरुमा पर्न जाने असर प्रति हामी क्षमाप्रार्थि छौ। मिलिजुली साकोस लिपरिवार/ ईश्वर न्यौपाने


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी र यकान्तबास
मेरो विचारमा देशमा मुख्यतः दुई प्रकारका सहकारी हुनुपर्छ,
सिम्रिकको सदस्य बाख्रा पालन गर्दै
ब्राइट सहकारीकाे नयाँ प्रयाेग