स्कुल कलेजमा सहकारी शिक्षा दिनु आवश्यक छ
राष्ट्रिय सहकारी बैंक ले युवा पुस्तामा सहकारी बुझाउन स्कुल कलेजमा सहकारी संस्था सन्चालन गरि सहकारी बिषयमा अध्यापनका साथै सैद्धान्तिक र ब्यबहारिक ज्ञान समेत दिन सकिन्छ भन्ने बारे बहसको शुरुवात गरेको छ । सरिता भट्टरार्इ तिमिल्सिना