चित्राकुमारी सुब्बालाई कामु महाप्रबन्धकको जिम्मेवारी


काठमाडौं । राष्ट्रिय सहकारी महासंघमा नायब महाप्रबन्धकको रुपमा कार्यरत रहनुभएकी चित्राकुमारी थाम्सुहाङ सुब्बा कामु महाप्रबन्धकको जिम्मेवारी पाउनुभएको छ । महाप्रबन्धक रामबजन शाहको पदावदी सकिएपछि सुब्बाले कामु महाप्रबन्धकको जिम्मेवारी पाउनुभएको हो । महासंघमा १९ जना कर्मचारी रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम