किन देख्नु भएन ?
रा याे अायाेगका पूर्ब अायुक्त देवकाेटाजीले टेलिभिजनमा दिएकाे अन्तरवार्तामा अहिलेका सहकारीले धनीसंग धेरै ब्याजमा पैसा लिएर गरिबलाइ चर्काे ब्याजमा ऋण दिएका छन् भन्नु सत्यलाइ छाेप्नु हाे । काठमाडाैं र शहरी क्षेत्रका केही सहकारीमा भएका सीमित कार्यलाइ सामान्यीकरण गर्न मिल्ला जस्ताे लागेन ।
सानाे सानाे बचत गरेर साहुकारकाे चंगुलबाट मुक्त भएकाे, बैंकिंग सेवाबाट बन्चित ५४ प्रतिशतलाइ बित्तीय सेवा दिएकाे, नेपाली बित्त बजारकाे २० प्रतिशत हिस्सामा पहुंच पुगेकाे, गरिबी निवारण तथा सम्पत्ति अार्जनमा सहयाेग पुगेकाे जस्ता कार्यलाइ किन देख्नु भएन ? चन्द्र ठकुरी