सूचना चौतारीको टोली नयाँ दिल्लीमा
काठमाडौं । सूचना चौतारी सञ्चार सहकारी संस्थाको २७ जनाको टोली भारतको नयाँ दिल्ली पुगेको छ । १५ फेब्रुअरी २०१८ देखि १७ फेब्रअुरी २०१८ सम्म हुने ी Leadership Development Program for Women Cooperators/ chairpersons in Nepal सहभागी हुन टोली नयाँ दिल्ली बुधबार पुगेको हो ।
भारत भ्रमण संयोजक रमिला श्रेष्ठले संयोजकत्वमा २७ जनाको टोली भारतको नयाँ दिल्लीमा पुगेको हो ।
तालिममा सीता घिमिरे, शोभा अधिकारी, रमना महर्जन, नानु शाह, धु्रवप्रसाद घिमिरे, शोभा पन्त, प्रज्ञा महत, पद्मा भट्टराई खत्री, लीला नेपाल सहभागी हुनुभएको छ ।
त्यस्तै राजनप्रसाद पौडेल, रमेश श्रेष्ठ, दिव्याकिरण जोशी, शोभा बाडा, हरिचन्द्र पुडासैनी, अनिता अधिकारी, सुश्मा ढकाल, रुपा पुडासैनी,, रमेश लामिछाने, कल्पना खतिवडा, अम्बिका रिसाल, राजेशकुमार श्रेष्ठ, सानुमाया श्रेष्ठ, माया चौधरी, बद्रीप्रसाद नेपाल, सुवासचन्द्र चौधरी, भगवती जोशी तालिममा सहभागी हुनुहुने भएको छ ।