अन्तर्राष्ट्रिय कार्यक्रममा बैंकको सहभागिता बढ्दै


ललितपुर :  ICA-AP को आयोजनामा 26 फेब्रुअरी देखि 1 मार्च सम्म Colombo (Sri Lanka) मा संचालन हुन् गैरहेको Asia-Pacific Co-operative Development Conference मा बैंकले सहभागिता जनाएको छ, बैंकको तर्फवाट बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेल तथा बैंकको सदस्य संस्था लालुपाते सहकारी संस्थाको तर्फवाट अनिल जोशीले उक्त कार्यक्रममा सहभागिता जनाउदै हुनुहुन्छ |

यस चार दिन सम्म Hotel Galadari, Colombo मा सम्पन्न हुने उक्त कार्यक्रममा सहभागीहरुले गरीबी उन्मूलन: अवसर, संरक्षण र सशक्तिकरण, दीर्घकालीन खाद्य प्रणाली निर्माण, पहुँच विकास जस्ता बृहत विषय वारे छलफल गर्नुका साथै श्रीलंकाका स्थानीय सहकारी संघ/संस्थामा अबलोकन भ्रमण समेत हुनेछ |


आज बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा विच उक्त कार्यक्रममा सहभागी हुन् लाग्नु भएका सहभागीहरु लाई बैंकका संचालक समितिका पधाधिकारीहरुले संयुक्त रुपमा शुभकामना प्रदान गर्नुभयो |


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम