सरसफार्इमा सहकारीकाे तदरुकता


जनसंख्या तथा वातावरण मन्त्री लालवावु पण्डितज्युकाे प्रमुख आतिथ्यमा आज भक्तपुर कौसलटारबाट हनुमन्ते नदी सरसफाइ कार्यक्रमको पहिलो हप्ताको उद्घाटन कार्यक्रममा महिला अभियान साकोसको तर्फबाट हामी सहभागी भयौ । १०० हप्ता चल्ने यो सरसफाइ अभियानमा सम्पुर्णमा निरन्तरताको लागि अनुरोध । जय हनुमन्ते ।  सरिता भट्टरार्इ तिम्सिना


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन