एक्सेस तेस्रो व्याजको २० औं समीक्षा बैठक बाबियाखर्कमा


 

काठमाडौं । बाबियाखर्क बचत तथा ॠण सहकारी संस्थाको संयोजनमा एक्सेस तेस्रो ब्याचको २०औं समिक्षा बैठक काठमाडौको बानेश्वर स्थित शिद्धार्थ कटेजमा सुरू भएको छ ।कार्यक्रममा उपकार साकोस स्याङ्जा, चन्डेश्वरी साकोस काभ्रे, सूर्योदय सकोस स्याङ्जा, मन्थली साकोस रामेछप, सिवाईसी साकोस बाग्लुङ, युवा साकोस काभ्रे, गैंडाकोट स्वाभिमान नवलपरासी र बाबियाखर्क सकोस काठमाडौ समेत ८ वटा साकोसहारूका ४५ जनाको सहभागिता रहेको थियोे ।

नेफस्कूनको प्राबिधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा नेफस्कूनका अध्यक्ष डीबी बस्नेत तथा कार्यक्रम अधिकृत बल्लभ तिमिल्सिनाको उपस्थित हुनुहुन्थ्यो ।एक्सेस कार्यक्रम मार्फत सहभागी संस्थाहरूलाई सुशानमा रहन ८६ वटा सूचकांकको अभ्यास र पालना गर्न लगाईन्छ । एक्सेस ब्राण्ड प्राप्त गर्नका लागि यसको अभ्यासले बचत र ॠणको सुरक्षा हुनुको अतिरिक्त साकोसहरुलाई सामुदायिक संस्थाको रुपमा विकसित गराई सदस्य मैत्री सहकारीको बिकासमा टेवा समेत मिल्न सक्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न