सहकारीकर्मी अमरावती महर्जन सम्मानित


काठमाडौँ । सहकारीकर्मी अमरवती बलामी महर्जन सम्मानित हुनुभएको छ । उपासना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा जिल्ला सहकारी संघ काठमाडौंको सञ्चालकसमेत रहनुभएका महर्जन १०८ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्मानित हुनुभएको हो ।

 

आम नागरिकमा बचत गर्ने बानीको विकास र प्रवद्र्धनमा सक्रिय भई आर्थिक विकासमा योगदान दिएको भन्दै नागरिक एकता समाजले महर्जनलाई ‘राष्ट्रिय नारी सम्मान–२०७४’ प्रदान गरेको हो ।

 

कार्यक्रममा महिला तथा बालबालिका मन्त्री थममाया थापाले महर्जनलाई सम्मान गर्नुभएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन