प्रतिभा साकोसको तीन वर्षे रणनीतिक योजना तयार


धुलिखेल । प्रतिभा बचत तथा ऋण सहकारी संस्थाको तीन वर्षे रणनीतिक योजना निर्माण भएको छ । संस्थाले धुलिेखेलमा दुई दिने तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरी रणनीतिक योजना निर्माण गरेको हो ।

सस्थाको रणनीति निर्माण, सहकारी ऐन, सम्पती शुद्धीकरण तथा बजेट निर्माण विषयमा छ्लफल भएको थियोे । कार्यक्रममा नेफस्कुनक कार्यक्रम अधिकृत बल्लव तिमल्सिनाले गर्नु भयको थियो।

Prativa Saccos को फोटो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन