बचत ॠण सहकारीमा थप प्रबिधिको विकास हुने
१४ मार्च २०१८ मा बस्ने एशियाली बचत तथा ॠण महासङ्घको सन्चालक समितिको ९१औं बैठकमा भागलिन आज बैंकक तर्फ प्रस्थान गर्दै ।
बैठकमा आगामी सेप्टेम्बरमा फिलिपिन्समा आयोजना हुने ACCU Forum र साधारण सभाको पूर्व तयारी लगायत एसियाली बचत ॠण सहकारीका लागि थप प्रबिधिको बिकास समेतका बिषयमा छलफल तथा निर्णय लिईने बिषय शुचि रहेका छन् ।