माता विन्दवासिनी साकोसद्वारा बिरामीलाई फलफूल वितरण


काठमाडौं । माता विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाले ९ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । संस्थाले आनदवन अस्पतालमा ११७ जना बिरामीलाई फलफुल वितरण गरेको हो ।  सो अवसरमा नव वर्ष ०७५ सालको भित्तेपात्रो विमोचन गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन