सहकारी अवलाेकन
२०७४/१२/१६ गते प्रभात दिदिबहिनी साकोस मा कृषक उपकार मध्यबर्ति बचत तथा ऋण सहकारी संस्था लि . माडि बाट अवलोकन , भ्रमण टोलिमा माडी नगरपालिका उपमेयर ताराकाजी महतो , वडा अध्यक्ष इश्वरीप्रसाद ढकाल , सस्था अध्यक्ष देबेन्द्र पौडेल सहित 40 जनाको सहभागिता । शान्ति अधिधकारी दाहाल