महिला अभियान सहकारी उत्कृष्ट


काठमाडौं । ६१ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लि भक्तपुरले महिला अभियान बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेको छ । महिला अभियानले जिल्ला भरिका महिला सहकारी संस्था मध्ये उत्कृष्ट महिला सहकारी संस्थाको सम्मान पाउन सफल भएको हो ।

संस्थाका अध्यक्ष सिर्जना शर्माले कार्यको मुल्याकंन भएकोमा खुसी व्यक्त गर्नुभयो । । ‘यस पुरस्करले थप उर्जा प्रदान गरेको छ भने थप जिम्मेवारी बोध भयेको छ ।’ उहाँले भन्नुभयो ।

उहाँले सस्थाका संचालक समिती ,लेखासमिति, पूर्व अध्यक्ष, पूर्व संचालक समिती ,लेखा समितिका , उपसमिति, कर्मचारी तथा संस्थाका सम्पुर्ण सदस्यहरुप्रति हार्दिक आभार व्यत्त गर्नुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान