अाेझेल भयाे स्थानीय तहमा सहकारी


सुनेकाे छु बैजनाथ गाउपालिकामा सहकारी लाई दिन छुट्टाईएकाे रकम कसरी एकाएक काटियाे साच्चिकै हाे भने निवेदन गर्न चाहान्छु बैजनाथ ले त्याे निर्णय लाई बेलैमा सच्चाइयोस याे कदम नत्र ठुलाे सङ्ख्यामा रहेका सहकारी र उनिहरुका सदस्य सङ्ख्या नाेट गरियाेस यसकाे हिसाब किताब कसरी गर्ने भनेर अाउदाे भाेट काउनटिङमा देखाउला स्मरण रहाेस हामी आवश्यक परे दल भन्दा माथि उठेर सहकारी झन्डा मुनि बसेर एक मन एकताका साथ अगि बढन तयार छाै ।।। कतिपय बिषालु नाग बढदाे सहकारी अभियान र सहकारी भविष्य देखेर काहा र कसरी सहकारी अभियानलाई विभिन्न रूपमा कमजाेर बनाउन लागिराछन यसमा सबैकाे ध्यान जाअाेस खबरदारी । जय सहकारी । नवराज रिजाल


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी र यकान्तबास
मेरो विचारमा देशमा मुख्यतः दुई प्रकारका सहकारी हुनुपर्छ,
सिम्रिकको सदस्य बाख्रा पालन गर्दै
ब्राइट सहकारीकाे नयाँ प्रयाेग