सफल रह्याे सप्ताहव्यापी सहकारी यात्रा


पाँचथर जिल्लाको फिदिममा राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा उद्घाटन , इलाम, झापाको विर्तामोड र दमकमा सहकारी बैंक र सदस्य संस्था विच अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरियो ,
यात्राका क्रममा त्यस क्षेत्रका अन्य केहि चिया तथा दुग्ध उत्पादन सहकारी संस्थाकाे अवलोकन अन्तरक्रिया छलफल , आफन्तहरु संगको भेटघाट र हेटौंडामा जिल्ला वचत तथा ऋण सहकारी संघ मकवानपुरको कार्यक्रम , ३ नं प्रदेसका मुख्यमन्त्री संगको सहकारीको विषयमा छलफल लगायतका कार्यक्रमले सातै दिन व्यस्त वनायो जुन अति उपलव्धीमुलक पनि थियो ।
यि सवै महत्वपुर्ण कार्यक्रम पस्चात वालकोट भक्तपुर घरमा सकुसल पुगियो ।
वैंकले आयोजना गरेको कार्यक्रममा उपस्थित प्रमुख अतिथि , अतिथिहरु ,सहभागि सदस्य संघ संस्थाका प्रतिनिधि र गोष्ठी आयोजक संस्था मकवानपुर लगायत सम्पुर्णमा हार्दिक धन्यवाद तथा आभार । सरिता भट्टरार्इ तिमिल्सिना


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी र यकान्तबास
मेरो विचारमा देशमा मुख्यतः दुई प्रकारका सहकारी हुनुपर्छ,
सिम्रिकको सदस्य बाख्रा पालन गर्दै
ब्राइट सहकारीकाे नयाँ प्रयाेग