गुणस्तरीय चिया उत्पादनमा जोड


काठमाडौं । सहकारीमार्फत गुणस्तरीय चिया उत्पादन गर्नुपर्ने बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । राष्ट्रिय सहकारी बैंकको सदस्य संस्था नेपाल केन्द्रिय चिया सहकारी संघ को आयोजनामा ‘नेपालमा चिया ,नीती ,अवसर , समस्या र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीले उत्पादन गरेका चियाको ब्रान्डिङ हुन नसकेको बताएका थिए । सहकारीको उत्पादन बढाउँदै सहकारीमार्फत ब्रान्डिङ गर्न आवश्यक भएको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।

कार्यक्रममा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गाेपीनाथ मैनाली,  राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कडेल, राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केवी उप्रेती, बैंकका सञ्चालक सरिता भट्टरार्इ तिमिल्सिनालगायतकाे उपस्थिति रहेकाे थियाे ।

याे पनि पढ्नुहाेस् 

चिया उद्योग स्थापना गर्न समस्या छ


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न