शुक्रपथ सहकारीमा १८ जनालाई जागिर अवसर


काठमाडौं । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले १८ जनाका लागि आवेदन माग गरेको छ । संस्थाले सेवा केन्द्र तीनकुने र सेवा केन्द्र चाबहिलका लागि कर्मचारी माग गरेको हो । तीनकुने केन्द्रमा १३ जना र चाबहिल केन्द्रमा ५ जना बजार प्रतिनिधि माग गरिएको छ । दश जोड दुई उतीर्ण गरेकाले आवेदन दिन पाउने छन् । न्यूरोड काठमाडौंमा केन्द्र रहेको शुक्रपथ बहुउद्देश्य सहकारीले ईच्छुक उम्मेदवारलाई १५ दिनभित्र आवेदन माग गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको