गाैरीशं‌कर साकाेसमा नयाँ नेत‍ृत्व


काठमाडाैं‌ । गाैरीश‌ंकर बचत तथा ऋण सहकारी स‌ंस्थाकाे नयाँ नेतृत्व चयन भएकाे छ ।  साकाेसकाे चुनावी सभाले केशवशरण पाैडेलकाे अध्यक्षातामा निर्विराेध नयाँ नेतृत्व चयन भएकाे हाे ।

 

निर्विरोध निर्वाचित गौरीशंकर साकोसका संचालकहरू:
अध्यक्ष: केशवशरण पौडेल
उपाध्यक्ष: दानबहादुर थापा
सचिव: घनश्याम तिम्सिना
कोषाध्यक्ष: बिष्णु प्रसाद पौडेल
सहसचिव: दलबहादुर कुंवर
सदस्य: प्रकाशचन्द्र पौडेल
सदस्य: बिष्णुहरि पौडेल
सदस्य: मानबहादुर कार्की
सदस्य: कृष्णबहादुर कुंवर
सदस्य: बलबहादुर कुंवर
महिला सदस्य: मिना सापकोटा
लेखा संयोजक: डिल्लिराम दहाल
लेखा सदस्य: धनबहादुर थापा
लेखा सदस्यः दिलीप थापा


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको