श्री शीतलमाई सहकारी नयाँ भवनमा


कठमाडौं  ।  शीतलमाई बचत तथा ऋण सहकारी संस्था नयाँ भवनमा सरेको छ । स्वंयुमा रहेको संस्था काठमाडौं– १६ नयाँबजारमा सरेको हो ।
संस्थाका अध्यक्ष ईश्वर न्यौपानेले संस्थाले बचत ऋणका विभिन्न स्किम ल्याएर सदस्यको संमृद्विको लागि ध्यान दिइएको बताउनुभयो । संस्थाले मुद्वती, खुत्रुके, बाल बचत, साधारण बचत, सय दिने बचत, गृहणी, जेष्ठ नागरिकबचतलगायतबाट सदस्यलाई सेवा दिइरहेको छ ।

उद्घाटन कार्यक्रममा सांसद एमव् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता पशुपति चौलागाई, सांसद पार्वत गुरुङ प्रदेश ३ का सांसद सरस्वती बस्नेत, नेपाल बचत तथा ऋण केन्द्रीय संघका अध्यक्ष डिबी बस्नेत, राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेती, जिल सहकारी संघका सञ्चालक अमरावती मर्हजन लगायतको उपस्थिति रहेको थियोे ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर