सहकारी बैंकको नायव महाप्रबन्धकमा बद्रि कुमार गुरागाईं 


काठमाडौं   राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धकमा बद्रि कुमार गुरागाईं छनौट हुनुभएको छ, बैंक पदपूर्ति उप(समितिले उहालाई असार ११ गते देखि लागु हुने गरि २ बर्षका लागि नायव महाप्रबन्धक पदमा नियुक्त गर्दैछ गुरागाईं चार्टर्ड अकाउन्टेड समेत हुनुहुन्छ, उहाको बैंक तथा सहकारी क्षेत्रमा १० बर्ष लामो अनुभव संगालिसक्नु भएको छ, उहाको बिगतमा समेत बैंकमा ३ बर्ष भन्दा बढी नायव महाप्रबन्धक पदमा कार्य गरेको अनुभव रहेको छ 

बैंकले २०७४ कार्तिकमा पहिलो पटक नायव महाप्रबन्धक पदमा नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाको विज्ञापन खुलाएको थियो

आज बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमका विच बैंकका प्रबन्ध संचालक केवी उप्रेती सहित बैंक उच्च ब्यबस्थापनका कर्मचारीहरुले कर्पोरेट कार्यालयमा उहालाई स्वागत गर्नुभयो  


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न