भोलि ९६ औं अन्तर्राष्ट्रिय दिवस, धुमधामका साथ मनाइँदै


काठमाडौं । भोलि ९६ औं अन्तराष्ट्रिय सहकारी दिवस मनाइने भएको छ । अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ तथा संयुक्त राष्ट्र सघीय विकास कार्यक्रमको संयुक्त आयोजनामा अन्तरक्रिय कार्यक्रम हुने भएको छ ।

९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २४ औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २५ औं राष्ट्रिय सहकारी महासंघ स्थापना दिववस विशेष कार्यक्रम गरी हिमालय होटल कुपन्डोलमा भोलि १ बजे मनाइने भएको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम