‘गरिवी निवरणकाे एक मात्र माध्यम सहकारी’


करिब ६५ लाख सदस्यहरु भएको ५७ हजारले प्रत्यक्ष रोजगारी दिएको गरिबीनिवारणको एक मात्र सहकारी त्यसको दर्ता , नियमन, प्रर्वध्दन, अनुगमन गर्ने कार्यालय आज देखि खारेज हुने भएकोले भोली देखि हामी सबै नयाँ कार्यालयमा जाँदै , सहकारी कार्यालयमा रहदा शेवा प्रभाहको क्रममा भुलबस चित्त दुखाइएको भए भुलिदिन बिनम्र अनुरोध छ साथै नयाँ कार्यालयमा जाने सबैलाई शुभकांमना छ । ऋषि पाैडेल


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी र यकान्तबास
मेरो विचारमा देशमा मुख्यतः दुई प्रकारका सहकारी हुनुपर्छ,
सिम्रिकको सदस्य बाख्रा पालन गर्दै
ब्राइट सहकारीकाे नयाँ प्रयाेग