सहकारीमा नयाँ काम गर्न उर्जा थपिएकाे छ


WOCCU का निवर्तमान अध्यक्ष , वर्तमान अधयक्ष , पेपर प्रस्तोता , Global Woman Leadership Network लगायतका विशिष्ट व्यक्तिवहरुसंगको प्रत्यक्ष भेटघाट र कार्यक्रम अवधी भर सिकेको कुराले सहकारी क्षेत्रमा नया काम गर्न थप उर्जा प्राप्त भएको छ ।

World Council of Credit Unions (WOCCU) को आयोजनामा जुलाई १४ देखि १९ सम्म Suntec Convention Centre, सिंगापूरमा आयोजना भएको “World Credit Union Conference” मा सहभागि भई आज फर्कदै ।
यो Conference मा यस पटक नेपालको तर्फवाट (नेफ्स्कुन) ले सदस्यता प्राप्त गरेकोले नेपाल सहित विश्वभरवाट WOCCU मा आबद्ध बचत तथा ऋण सहकारीवाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा बचत तथा ऋण सहकारी र सहकरीक्षेत्रमा महिलाको आबद्धता साथै नेत्रित्व बढाउने सम्बन्ध तथा सहकारी क्षेत्रमा सुचना प्रविधिको आवस्यकता विषयमा विभिन्न प्रस्तुतिकरण गरिएको थियो । सरिता भट्टरार्इ तिमिल्सिना


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी र यकान्तबास
मेरो विचारमा देशमा मुख्यतः दुई प्रकारका सहकारी हुनुपर्छ,
सिम्रिकको सदस्य बाख्रा पालन गर्दै
ब्राइट सहकारीकाे नयाँ प्रयाेग