बडाल र मल्लसहित पाँच सहकारीकर्मीलाई मानपदवी


काठमाडौं । पहिलोपटक सहकारीकर्मीहरुले मानपदवी पाएका छन् । संविधान दिवसको अवसरमा सरकारले  पाँच जना सहकारीकर्मीलाई मानपदवी र अलंकार पदकद्वारा विभुषित गरेकाे हाे ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल र अन्तराष्ट्रिय सहकारी महासंघ ग्लोबल सदस्य ओमदेवी मल्ललाई सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) सम्मानित हुनुभएको हो ।

त्यस्तै सहकारीकर्मी रामचन्द्र उप्रेतीलाई सुप्रवबल जनसेवा श्री(तृतीय श्रेणी, सहकारीकर्मी मिना ढकाल र अमृता सुब्बालाई प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी) बाट सम्मानित हुनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसकाे अवसरमा उक्त पदवीबाट सम्मान गर्ने घाेषणा गर्नुभएको हाे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको