सीतापाइलामा नयाँ नेतृत्व


काठमाडौं । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ नेतृत्व चयन भएकोछ । संस्थाको १९ औं वार्षिक साधारणसभाले केदार मानन्धरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा शुदर्शन शाही ठकुरी, सचिवमा सविना शाक्य, कोषाध्यक्षमा हारुण रसिद निर्वाचित हुनुभएको छ ।
सदस्यमा घनश्याम गिरी, गौरी प्रसाद दवाडी, डा तारक बहादुर केसी निर्वाचित हुनुभएको छ । लेखा समिति संयोजकमा सुन्दर पन्त र सदस्यमा मनमैया गिरी र प्रेमबहादुर मानन्धर निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित सदस्य केदार मानन्धरले सहकारीमा प्रविधि प्रयोगमा पहिलो प्राथमिकता दिएको बताउनुभयो । संस्थाले आफ्ना सदस्यका लागि एटिएम सञ्चालन गर्ने तयारी गरेको उहाँको भनाइ थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम