यस्तो छ सहकारी बैंकको चुनावको कार्यतालिका


काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको चुनावको कार्यतालिमा सार्वजनिक भएकोछ । कायउपुस २१ र २२ गते बिहान नौ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने छ। काठमाडौंको सिंहदरबर मुल गेट अगाडि रहेको योगम्बर पार्टी भेन्युमा सम्पन्न हुने १५ औं वार्षिक साधारणसभाले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

निर्वाचन कार्यक्रम अन्तरगत पुस २१ गते मतदाता नामावली प्रकाशन हुने छ। सदस्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति पुस २१ गते बिहान ८ बजेदेखि शुरु भई सांझ ५ बजेसम्म रहने निर्वाचन कार्यतालिका उल्लेख छ ।

बैंकको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष रमेश पोखरेल र सञ्चालक केबी उप्रेती चुनावी मैदानमा उत्रिएका छन् । सहकारी बैंकका हाल १० हजार २ सय १८ वटा सदस्य संघछन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न