रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं । काठमाडौं स्थित सम्पुर्ण बचत तथा ऋण सहकारी सस्था लि ले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत सातौ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थामा हाल ७०० भन्दा बढी सदस्यहरु आबद्ध भई कारोबार गरिरहेका छनु । सस्थाको कुल कारोबार ८ करोड भन्दा बढी रहेको छ भने १ करोड २५ लाख सेयर रहेको छ ।

सस्था सहकारीको मुल्य मान्यतामा रहि समुदायमा आधारित भई सदस्यहरुको आर्थिक सामाजिक तथा सास्कृतिक बिकासको लागि कार्य गर्दै आइरहेको छ । सस्थाले आफ्नो छाता सङ्गठनहरुले आयोजना गरिएको विभिन्न सामाजिक तथा अन्य गतिविधिमा समेत सक्रिय रूपमा सहभागिता जनारहेको छ ।

कार्यक्रम सस्थाका अध्यक्ष सन्तोष मल्लज्युको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न