ऋण तथा जोखिम ब्यवस्थापन तालिम सुरु


ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय चापागाऊंको आयोजनामा ३ दिने ऋण तथा जोखिम ब्यवस्थापन तालिमको शुरुवात भएको छ ।

माघ २३ देखी २५ गते सम्म सञ्चालन हुने ऋण तथा जोखिम ब्यवस्थापन तालिम चापागाऊं स्थित जनभावना क्याम्पसको तालिमहलमा सञ्चालन भैरहेको छ, तालीम कार्यक्रममा चापागाऊं क्षेत्रका विभिन्न सहकारी संघरसंस्थाहरुवाट २४ जना सहकारीकर्मीहरुको सहभागिता रहेको छ भने कार्यक्रमलाई बैंकका बरिष्ठ अधिकृत मिना कुमारी शर्मा र अधिकृत विनोद भट्टराई सहित बैंकको चापागाऊं शाखा प्रमुख रामशरण सपकोटाले सहजीकरण गर्नुहुनेछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम