‘सहकारी ऐन, नियमावली -२०७५’ विषयक कार्यक्रम सम्पन्न


काठमाडौँ । चन्द्रागिरि नगर सहकारी समन्वय समितिको आयोजना र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा ‘सहकारी ऐन, नियमावली -२०७५’ विषयक १ दिने कार्यक्रम सम्पन्न भएको छ । २०७६ असार २० गते गुर्जुधारामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि-प्रदेश न.३ का सांसद रमा आलेमगर हुनुहुन्थो ।

तेस्तै कार्यक्रमको सभापतित्व केशब पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सहकारी क्षेत्रका विज्ञहरूबाट स्थानीय तहमा सहकारीको भूमिका सम्बन्धि कार्यपत्र प्रस्तुत गरिएको थियो । चन्द्रागिरि नगर सहकारी समन्वय समितिका सचिव लेमन श्रेष्ठ अनुसार आर्थिक ऐन २०७६ ले कर तथा भ्याट सम्वन्धि ल्याएका संसोधन विषयक अन्र्तक्रिया कार्यक्रममा सि ए आनन्द श्रेष्ठले महत्वपुर्ण विषयहरुमा तालिम समेत  प्रदान गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा कँडेल र वरिष्ठ उपाध्यक्षमा मल्ल निर्विरोध
जिल्ला सहकारी संघ लिमिटेड ललितपुुरको वार्षिक साधारण सभा सम्पन्न
शिखर बजारमा ‘गलबन्दी च्यातियो’
बलम्बु च्याउँ सहकारी संस्थाको कारोबार आफ्नै भवनबाट शुरु