एस.ई.ई. सम्मान कार्यक्रम सम्पन्न


बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था ले  संस्थामा आबद्ध भई एस.ई.ई. परीक्षा २०७५ मा उत्कृष्ट अंक हासिल गर्ने कोपिला बालबचतकर्ता भाईबहिनीहरूलाई सम्मान गरेको  छ । संस्थाको शिक्षा उपसमितिको आयोजनामा बनेपास्थित होटल उग्रचण्डीमा श्रावण १८ गते एस.ई.ई. सम्मान कार्यक्रम–२०७५ सम्पन्न भएको हो । कार्यक्रममा संस्थामा आबद्ध ४६ जना कोपिला बालबचतकर्ताहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने बालबचतकर्ताहरुलाई संस्थाको लोगो अंकित झोला र मायाको चिनो प्रदान गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर